नेपाल । शुक्रबार पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।
बिहीबारको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव र पार्टीको तर्फबाट सरकारमा सहभागी अर्थमन्त्री महतले आर्थिक अवस्था, भावी योजनाबारे प्रस्ताव पेश गरेका थिए ।
यिनै प्रस्तावहरु माथि शुक्रबारको बैठकमा छलफल हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्