९ मंसिर २०८१, आईतवार

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

कोलोराडोखबर संवाददाता , February 16th, 2024

नेपाल । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बिहीवार रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

खाना पकाउने (एलपी०)ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्