७ बैशाख २०८२, आईतवार

गजल मञ्च मकवानपुरको अध्यक्षमा सञ्जित श्रेष्ठ चयन

कोलोराडोखबर संवाददाता , April 20th, 2025

हेटौंडा (नेपाल) । गजल मञ्च मकवानपुरको चौथो अधिवेशनबाट सञ्जित श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा हरि पौडेल, सचिवमा कमल नेपाल, सहसचिव गौरी कँडेल, कोषाध्यक्षमा स्वस्तिका दहाल, सदस्यहरुमा देव रिटर्न र सबिना प्रयासी चयन भएका छन् ।

थप २ सदस्य पछि मनोनित गरिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्