६ बैशाख २०८२, शनिबार

संचारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित

कोलोराडोखबर संवाददाता , April 19th, 2025

नेपाल । महिला पत्रकारहरुको संस्था संचारिका समूह नेपालको ९औं महाधिवेशनबाट नयाँ कार्य समितिमा चयन भएको छ ।

अध्यक्षमा कमला पन्थी, उपाध्यक्षमा बसन्ती बस्तोला, महासचिवमा राधा खनाल, सचिवमा उर्बसी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, कल्पना शर्मा, देवी सापकोटा र विष्णु पन्थी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्