६ बैशाख २०८२, शनिबार

फ्लोरिडा स्टेट यूनिभर्सिटीमा गोली चल्यो, २ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , April 18th, 2025

अमेरिका । अमेरिकाको फ्लोरिडा स्टेट यूनिभर्सिटीमा बिहीबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको खबर सार्वजनिक भएका छन् ।

उक्त गोलीकाण्ड बिहानको समयमा भएको थियो । अधिकारीहरूले शङ्कास्पद बन्दुकधारीको विश्वविद्यालयका विद्यार्थी भएको पहिचान भएको छ ।

घटनामा ज्यान गुमाउने दुई व्यक्ति सो विश्वविद्यालयका विधार्थी भने नभएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्