नेपाल । नेकपा (एकीकृत समाजवादी) ले यहि बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ ।
पार्टीका महासचिव घनश्याम भूसालले पार्टीका सबै कमिटीलाई स्थापना दिवस मनाउन परिपत्र जारी गर्नुभएको छ ।
त्यस्तै सोही दिन पार्टी केन्द्रीय कार्यालयले काठमाडौँमा कार्यकर्ता भेलाको आयोजना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्