९ मंसिर २०८१, आईतवार

राष्ट्रपतीय प्रतिस्पर्धाका भारतीय मूलका अमेरिकी रामास्वामीले ट्रम्पलाई नै गरे समर्थन

कोलोराडोखबर संवाददाता , January 18th, 2024

अमेरिका । भारतीय मूलका अमेरिकी रिपब्लिकन दलका राष्ट्रपतीय प्रतिस्पर्धाका उम्मेदवार विवेक रामास्वामीले अर्का उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गर्दै आफ्नो अभियान रद्द गरेका छन् ।

इओवामा भएको पार्टी ककसमा चौँथो स्थानमा खुम्चिएपछि उनले अभियान छोडेका हुन् । इओवामा भएको ककसमा ट्रम्पको पक्षमा ५० प्रतिसत भन्दा धेरै मत आएको थियो ।

प्रतिक्रिया दिनुहोस्