५ बैशाख २०८२, शुक्रबार

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

कोलोराडोखबर संवाददाता , April 16th, 2025

नेपाल । बुधबार बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प बिहान बिहान ०४ः०५ बजे गएको हो ।

प्रतिक्रिया दिनुहोस्