५ बैशाख २०८२, शुक्रबार

वीरगञ्ज शान्त हुँदै, कर्फ्यू हटाइयो

कोलोराडोखबर संवाददाता , April 14th, 2025

नेपाल । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हटाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिए ।

वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्