६ बैशाख २०८२, शनिबार

अनेसास फ्रान्स च्याप्टरको अध्यक्षमा प्रशान्त उप्रेती चयन

कोलोराडोखबर संवाददाता , April 13th, 2025

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) फ्रान्स च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ ।

अध्यक्षमा प्रशान्त उप्रेती, वरिष्ठ उपाध्यक्षमा सुमित्रा बुर्लाकोटी, उपाध्यक्षमा आभाष आचार्य, महासचिवमा भीमप्रसाद रिमाल, सचिवमा मधुकर देवकोटा र कोषाध्यक्षमा सुधांशु खनाल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कविन्द्र कायस्थ, ओम गौचन, केशव ढकाल, सन्ध्या शर्मा, सम्पूर्ण पाठक र श्रमण कौस्तुव चयन भएको अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्