६ बैशाख २०८२, शनिबार

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

कोलोराडोखबर संवाददाता , April 9th, 2025

नेपाल । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्