नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वपदाधिकारीहरुले आजीवन सुबिधा पाउने कानूनको विरोध गरेका छन् ।
महामन्त्री थापाले शनिबार पाँचथरको प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत नभएको बताउँदै यस्तो अनुत्पादक खर्च रोक्ने कानून बनाउनुपर्ने बताएका हुन् ।
स्वास्थ्य मन्त्री हुँदा सरकारी खर्चमा विदेश उपचार बन्द गर्ने कानून ल्याएका महामन्त्री थापाले जनताको ढुकुटीबाट जीवनभर सेवा सुविधा दिने कानुन ल्याउने तयारीको विरोध गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्