काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । अघिल्लो दिन तोलामा एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भयो ।
त्यस्तै, चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्