नेपाल । सोमबार अभिनेता राजेश हमाल युवाहरुलाई आशावादी हुन र आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरूलाई सुझाव दिंदै हुनु हुन्थ्यो ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले जीवन सहज नभएको तर कहिले कहीँ आउने सहजतालाई उपभोग गरेर कृतज्ञ हुन आग्रह गर्नुभयो ।
उहाँले आफ्नो खुबीको पहिचान गरी अघि बढ्नसके हरेक मानिस सफल हुने बताउनुभयो । उहाँले युवावस्थामा मेहनत गरी प्रतिफल पाउन नसकिने बताउनुभयो । उहाँले क्षमता र अवसर पाए गर्नसक्छु भन्ने आत्मविश्वास हुनुपर्ने जानकारी दिनुभयो ।
अभिनेता हमालले आजको प्रविधिको युगमा प्रविधिबाट धेरै कुराहरू गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्