नेपाल । रास्वपा सभापति रवि लामिछानेलाई बुधबार साँझ चितवन जिल्ला अदालतले प्रहरीको जिम्मा लगाएको छ ।
थुनछेक बहस नसकिएपछि रविलाई हिरासत पठाएको हो ।
चितवन प्रहरीलाई अदालतले लेखेको पत्रमा ‘प्रतिवादी रवि लामिछानेको बयान कार्य सम्पन्न भई समय अभावका कारण थुनछेक कार्य नभ्याइएको हुँदा प्रतिवादीलाई फिर्ता पठाइदिनू’ भन्ने अदालतको आदेशानुसार बिहीबार दिनको १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाई पठाइएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्