अमेरिका । भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका आउँदै छन् ।
उनले फेब्रुअरी १३ मा अमेरिकी राजधानी वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन् ।
फ्रान्समा एआई शिखर सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री मोदी १२ फेब्रुअरी साँझ वाशिंगटन डीसी पुग्नेछन् र त्यहाँ १४ फेब्रुअरीसम्म रहने छन् । यस अवधिमा मोदी र ट्रम्पको भेट ह्वाइट हाउसमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्