२० माघ २०८१, आईतवार

भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन

कोलोराडोखबर संवाददाता , February 2nd, 2025

नेपाल । नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेका हुन् ।

विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्