जगदिश घिमिरेको स्मृतिमा लेखिएको पुस्तक 'उनको सम्झना' विमोचन

खुशी पराजुली, काठमाडौं बैशाख १४ - वरिष्ठ साहित्यकार तथा समाजसेवी स्व. जगदिश घिमिरेको स्मृतिमा लेखिएको पुस्तक उनको सम्झना आज काठमाण्डौमा विमोचन भएको छ । पुस्तक घिमिरेकी जिवन संगीनी दुर्गा घिमिरेले लेख्नु भएको हो । जगदिश घिमिरे प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार सत्यमोहन जोशीले कृतिको विमोचन गर्नुभएको थियो ।
 
कार्यक्रममा आफ्ना मन्तव्य राख्दै साहित्यकार जोशीले जगदिश घिमिरे साहित्य र समाजसेवा दुवैमा देशले गौरव गर्न सक्ने व्यक्तित्व हुनुभएको र यो पुस्तकले उनको सम्मान अझै बढाएको बताउनु भयो ।
 
आफ्नो जिवनसाथी क्यान्सरको कारणले बित्नुभएको पिडालाइ शब्दमा उतारेर उनको सम्झनालाइ हरेक पल ताजा राख्दै आगामी जीवनका संघर्षलाइ छिचोल्ने प्रेरणा मिलोस भनेर आफू यो कृति लेखेको लेखिका दुर्गा घिमिरेले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा उपस्थित हुनुभएका नेपाली कांग्रेसका नेता अर्जुन नरसिहं केसीले जगदिश घिमिरेका हरेक कार्यहरु प्रत्येक व्यक्तिका लागि मननयोग्य भएको बताउदै, राज्यले उहाँलाइ सदैब सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा समालोचक ज्ञानु पाण्डेले उनको सम्झना जीवनको गहिराइलाई अत्यन्त मार्मिक ढंगले लेखेको र हरेकलाइ भावुक बनाउने कृति लेख्न दुर्गा घिमिरे सफल हुनु भएको बताउनु भयो ।
 

संसारमा कुनैपनि मुलुकमा सहमतीमा संबिधान बनेको उदाहरण दिखिएको छैन

- बाबुराम आचार्य संसारमा कुनैपनि मुलुकमा सहमतीमा संबिधान बनेको उदाहरण दिखिएको छैन
०६४ सालको संबिधानसभा त्यतीकै खेर गएको भएपनि ०७० को संबिधानसभामा राजनीतिक दलहरु जिम्मेवार भएर प्रस्तुत हुन सकेका छैनन् ।

सुन्दर बिहानीको ढोका खुल्दैछ सुख सम्बृद्धि तर्फको गर्दै इसारा।....”

श्याम अधिकारी, 

ख्याल ठट्टा गर्ने बेला होइन, मलाइ आफ्नै देशको साह्रै साह्रै पीर छ,
उठ, जाग देशबासि हो समय ब्यर्थ नफालौ हिडने वाटो तीरै तीर छ।

असल संगत के हो ? यो कति महत्वपूर्ण छ ?

असल संगत के हो ? यो कति महत्वपूर्ण छ ? 
तिम्रो संगत कोसंग छ बताऊ तिमी को हौ म बताइदिन्छु' ---- यो उक्ति तपाईंले सुन्नुभएको होला जुन अति गहन छ / 

नेपाललाई हिन्दू अधिराज्य घोषणा गर्नु किन जरुरी छ त ?

-प्रवीण अधिकारी  
१) महा प्रलयकालमा मनुको डुंगा बग्दै जाँदा यस ब्रह्माण्डको उच्च ठाउ सगरमाथामा ठोकिंदा ब्रह्माजीले तत्कालिन समयमा मानसी शृष्टि मानसरोबरमा बसेर गरेका थिए ! त्यसकारण हिन्दूहरुको उद्गम थलो नेपालनै हो !

लोकमान VS विजय कुमार Twitter ले जन्माएको राष्ट्रिय खुल्दुली

ज्ञानेन्द्र गदाल

 

अदुनिआ प्रमुख लोकमान सिंह कार्की र पत्रकार विजय कुमार पाण्डेबीच Twitter बाट अंकुरण भएको सामान्य विषयले अन्ततः ठुलै रुप लेला जस्तो देखिएको छ | कसैले Twit गरेको बिषयवस्तुलाई आधार मानेर यथार्थ कुरा पत्ता नलगाईकन लोकमान सिंह कार्की जस्तो राष्ट्रिय व्यक्तितवले हतारमा टिप्पणी गरिहाल्नु चाहिं राम्रो होइन

 

कुमारजी आज्ञ गर्नुहुन्छ, ध्यान दिएर सुन !

- Sushil Nepal, (FB)  कुमारजी आज्ञ गर्नुहुन्छ हे मुनि ! ध्यान दिएर सुन ! मर्त्यलोकको नेपाल राज्यमा काठमाण्डौ नाम गरेको सहरछ। त्यहाँ पहिले विभिन्न राजाहरूले राज्य गर्दै आएका थिए ।तर केहि समय पछी राजा पनि आफ्नो राज रहेन भनि स- परिवार नागार्जुनको वनमा गै तपस्या गर्न लागे। 

Newsletter Signup

By subscribing to our mailing list you will always be update with the latest news & events from us.

Be Social With Us